मलाई पान मिठो लाग्छ र म सधैँ खान्छु तर म मधेसी होइन । 
म दौरा र सुरुवाल लाउन मन पराउँछु तर म पहाडी होइन ।।
मलाई नेवारी खाजा नै मिठो लाग्छ तर म नेवार होइन ।
त्यसैगरी म थारु भाषा राम्रो सँग बोल्छु तर म थरुहट होइन ।।
अनी मलाई किन चाहियो संघियता ???
मलाई मेरो सिङ्गो नेपाल नै प्यारो लाग्छ ।
।। म एक नेपाली – मेरो एक नेपाल ।।







